काँग्रेसलाई अहिले देउवाले हैन, केपी ओलीले चलाई रहेका छन् : कान्छाराम तामाङ

काँग्रेसलाई अहिले देउवाले हैन, केपी ओलीले चलाई रहेका छन् : कान्छाराम तामाङ

  • बिहिबार, बैशाख ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

बैशाख ११ काठमाण्डौँ । बर्खास्तीमा परेका उर्जा राज्यमन्त्री पूर्ण बहादुर तामाङ ( कान्छाराम ) ले अहिले नेपाली काँग्रेस देउवाले नभई केपी शर्मा ओलीले चलाईरहेको टिप्पणी गरेका छन् ।

ओलीले माफी माग्न आरजु राणा मार्फत दबाब दिएको तर आफूले नमानेको र बर्खास्त गरेकामा आफूलाई कुनै दुखः नरहेको बताए ।

मिर्मिरेसँग कुरा गर्दै तामाङले केपी ओलीले जीवनभर प्रधानमन्त्री खान नपाउने र केही समयपछि काँग्रेसले हटाउने भन्दै राम्रो काम गर्ने कुलमान घिसिङ सहित सबैलाई हटाएको प्रतिकृया दिए ।

उनले ओलीले जनजाति देख्न नमान्ने भन्दै कुलमान, आफू सहित जनजाति जति खोजी खोजी हटाउने खेलमा लागेको बताए ।

कुलमानको पक्षमा आफूले बोलेकै कारण पदबाट आफूलाई बर्खास्त गरिएको तामाङको प्रतिकृया छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ