*राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ ।
पहिले तय भएको वैशाख ११ गतेदेखि परीक्षा शुरू गर्ने योजना मंगलबार अचानक परिवर्तन गरिएको थियो ।
बोर्डले अब परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन हुने गरी नयाँ तालिका सार्वजनिक गरेको छ ।
यस्तो छ तालिका:


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline