काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का परराष्ट्रमन्त्री औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। यूएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह बिन जायद अल नाह्यान मंगलबार नेपाल आउन लागेका हुन्।
उनी चार्टर्ड विमानबाट मंगलबार बेलुका नेपाल आइपुग्नेछन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
उनी दुई दिने भ्रमण सकेर भोली स्वदेश फिर्ता हुने कार्यतालिका छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline