मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। साँझ ५ बजे बस्ने बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी छ।
शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २० दिनदेखि शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरिरहेका छन्।
शिक्षकको माग तत्काल संवोधन नहुँदा विद्यालय भर्ना अभियान नै प्रभावित भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline