पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा

पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा

  • आइतवार, बैशाख ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा भएका छन्। आईतवार सिंहदरबारमा सांकेतिक प्रदर्शन गर्ने क्रममा लिङदेन सहितका नेताहरु पक्राउ परेका थिए।

पक्राउ परेर रिहा हुनेमा अध्यक्ष लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही रहेका छन् । प्रदर्शन स्थलमा जानुअघि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा जम्मा भएका थिए ।

राप्रपाले गत चैत्र १५ गते प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेता(कार्यकर्तालाई निःशर्त रिहा गर्न माग गरेको छ ।

आज निषेधित क्षेत्र तोड्ने राप्रपाको घोषणाका कारण व्यापक प्रहरी परिचालन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ