काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । कट्वाललाई पनि प्रहरीले सिंहदरबार परिसरबाटै नियन्त्रणमा लिएको हो ।
कटुवाल प्रदेश–१–०२७ च ९८६२ नम्बरको गाडीमा सवार थिए । सो गाडी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भएको पाइएको छ ।
सिंहदरबार भित्रै प्रदर्शन गर्न थालेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, बुद्धिमान तामाङ र ज्ञान बहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।
निषेधित क्षेत्र तोड्ने भने पनि राप्रपाका प्रदर्शनकारीले प्रहरीको घेरा तोड्न सकेका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline