राप्रपालाई निषेधित क्षेत्र तोड्न नदिने प्रहरीको तयारी, तोडेमा बल प्रयोग गरिने

राप्रपालाई निषेधित क्षेत्र तोड्न नदिने प्रहरीको तयारी, तोडेमा बल प्रयोग गरिने

  • आइतवार, बैशाख ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

बैशाख ७ काठमाण्डौँ । प्रहरीले राप्रपालाई निषेधित क्षेत्र तोड्न नदिने गरी सुरक्षा व्यवस्था कडा पारेको छ । राप्रपाले आज घोषित रुपमै निषेधित क्षेत्र तोड्ने भनेकाले प्रहरीले तोड्न नदिने गरी तयारी गरेको हो ।

यदी निषेधित क्षेत्र तोड्न खोजिएमा बल प्रयोग गर्नु पर्ने अवस्था आउन सक्ने आंकलन सहित प्रहरीले सोको सम्पूर्ण तयारी पूरा गरेको छ ।

त्यसका लागि प्रहरीले विभिन्न रणनीति बनाएको छ । आवस्यक जनशक्तिको व्यवस्था, पानीका फोहरा, अश्रुग्यास जस्ता भीड नियन्त्रण उपकरण तम्तयार पार्नुका साथै शसस्त्र प्रहरी पनि तैनाथ हुनेछ ।

तिनकुने घटनापछि चनाखो भएको प्रहरीले कमाण्ड एन्ड कम्युनिकेसनलाई पनि चुस्त बनाउने रणनीति लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ