बैशाख ६ काठमाण्डौँ । १९ वर्ष मुनिको विश्वकप क्रिकेट छनौटमा नेपाल अभागी साबित भएको छ । समुह चरणको अन्तिम खेलमा आज बर्षाका कारण अफगानिस्तान बिरुद्ध खेल्नै नपाई नेपाल छनौट हुन असफल बन्यो ।
२ बजे सम्म पर्खिए पनि मैदान चिसो भएपछि खेल रद्ध गर्दै अंक बाडिएको थियो ।
अफ्गानिस्तानसँग ७ अंक बराबरी भए पनि नेट रनरेटका आधारमा अफगानिस्तान अगाडी देखिएर विश्वकपमा छनौट भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline