भैरहवा । रुपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवपमहानगरपालिका–११ बुद्धनगरका २९ वर्षीया टिका विष्टमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए ।
खाजा घर चलाउने विष्टको ढाडमा गोली लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गोली हान्ने व्यक्तिको खोजीमा प्रहरी परिचालन गरिएको छ ।
युवकले युवती समक्ष ‘प्रेम’ प्रस्ताव राखेको विषयमा झैझगडा हुँदा गोली प्रहार भएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline