काठमाडौँ । मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज) माथी यौन दुर्व्यवहार कसुरमा प्रहरीले अनुसन्धान थालेको छ । झालाई तात्कालिन प्रधानमन्त्री ओलीले २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त गरेका थिए ।
मधेश प्रदेश प्रमुख हुनुअघिसम्म उनी मधेशवाणाी साप्ताहिक पत्रिका प्रकाशन लगायतका संचार संस्थामा जोडिएका थिए ।
कार्यकालको करिब ६ महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो ।
अहिराज बिरुद्ध जिल्ला अदालत काठमाण्डौँले पक्राउ पूर्जी जारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline