काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित ुजनतासँग माओवादी तराई–मधेस जागरण अभियानु अन्तर्गत आज नवलपरासीमा विभिन्न कार्यक्रम हुँदैछन् ।
अभियानको क्रममा प्रचण्डसहितको टोलीले आज बिहान गैँडाकोटमा मर्निङ वाक गरेको छ । सो क्रममा प्रचण्डले गैँडाकोटको संगम लखन चोकमा रहेको सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका छन् ।
आज नवलपरासीका विभिन्न स्थानमा कार्यक्रम हुने माओवादीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline