पर्सा, ३० चैत । हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप भएर स्थिति अनियन्त्रित भएको छ । हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गर्नुका साथै प्रशासनले कर्फु लगाएको छ ।
हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चौक अगाडि झडप भएको हो ।
झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। हिन्दु धर्मालम्बी र मुस्लिम समुदायका बिचमा यो झडप भएको हो ।
झडपमा दुबै पक्षका र सुरक्षाकर्मी गरी दुई दर्जन बढी घाईते भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline