प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते भएको राजावादीको प्रदर्शनमा भएको विध्वंशको चर्को आलोचना गरेका छन्। शनिबार झापामा अयोजित नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै उनले राजावादीहरुलाई प्रधानमन्त्री मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई बनाउन राम्रो हुने जिकिर गरे ।
‘तीनकुनेमा ‘आगजनी, तोडफोड गर्दै, ढुंगा मुढा गर्दै, घर फोड्दै, उद्योगधन्दाहरुमा आगो लगाउँदै, अरुका पसलहरु लुट्दै, क्रान्ति गर्ने, खुब ठूला परिवर्तन ल्याउने त रक्सिका बोतल चोर्दै भाग्दै गरेका। स्याउ चोरेर भाग्दै गरेका। औषधी कारखाना आगो लगाउँदै गरेका। यस्ताले बनाउँछन् देश ? ’ प्रधानमन्त्रीले प्रश्न गरे ।
राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा पशुपतिका प्रधानमन्त्री ओलीले तोडफोड, आगजनी जस्ता कुरा अब स्वीकार्य नहुने समेत चेतावनी दिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline