नेपाल बार एसोसिएसनको अध्यक्षमा मिश्र बिजयी

नेपाल बार एसोसिएसनको अध्यक्षमा मिश्र बिजयी

  • बिहिबार, चैत्र २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र विजयी भएका छन् ।

५ हजार ५२ मत प्राप्त गर्दै मिश्र बारको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए ।

नेपाल बारमा सत्तारुढ एमाले र कांग्रेस निकट कानुन व्यवसायी संगठनले गठबन्धन गरी मिश्रलाई अघि बढाएका थिए ।

प्रतिपक्षी माओवादी र रास्वपालगायतका कानुन व्यवसायीका संगठनले भने श्रेष्ठको नेतृत्वमा प्यानल बनाएका थिए । अन्य पनि अधिकांश पदमा मिश्र प्यानलनै बिजयी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ