राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओलीलाइ नसुधि्रए बालुवाटार घेरेर भातपानी बन्द गर्ने चेतावनी दिएका छन् ।
बल्खुमा खबरदारी सभालाइ सबोधन गर्दै लिङ्देनले एस्तो चेतावनी दिएका हुन् ।
उनले सरकार आत्तिएकाले आफुहरुलाइ भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिएको दाबी गरे ।
राजावादीदेखी गणतन्त्रवादी सम्म अटाउने ब्यबस्थामा सजमती हुनु पर्ने लिङ्देनको माग छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline