२५ चैत, काठमाडौं । दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका भाइ रोकशलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । २ जनाको ज्यान जानेगरी भएको राजावादी प्रदर्शनपछि दुर्गा प्रसाईं फरार छन् । उनी भागेर भारत पुगेको आशंका गरिएको छ ।
उनलाई पक्रन प्रहरी थप सक्रिय भएको छ । उनलाई भारतमा भए पनि पक्राउ गरेर ल्याउन समेत प्रहरीले सक्रियता बढाएको स्रोतको दाबी छ ।
प्रदर्शनमा उच्छृंखल गतिविधि गरेको तथा तोडफोड गरकेो आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवल शमशेर राणा लगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline