अर्घाखाँचीमा जीव दुर्घटनामा परी २ जनाको मृत्यु

अर्घाखाँचीमा जीव दुर्घटनामा परी २ जनाको मृत्यु

  • आइतवार, चैत्र २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मालारानी गाउँपालिका-३ ढुंगाडेमा आइतबार बिहान पौने चार बजे मालारानी- ४ लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा अनसार जिप अनियन्त्रीत भई सडकबाट दुईसय ५० मिटर खसेको छ।

मृत्यु हुनेमा जिपका चालक मालारानी ४ का २२ वर्षीय दिलीप खनाल र जिपमा सवार बालकृष्ण रिजाल छन्।

Lev3Laxmi bank
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा बिहान ६ बजेतिर मृत्यु भएको थियो। सोही दुर्घटनामा परी जिपमा सवार मालारानी ४ कै १७ वर्षीय भुवन पोखरेल र बसन्त पोखरेल घाइते भएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ