चैत्र २३ काठमाण्डौँ । काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन्।
पाँच दिन लामो थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्। उनी थाई एअरबेजवाट फर्कदैछन् ।
बिमस्टेक सम्मेलनकै क्रममा प्रधानमन्त्रीले थाईल्याण्डका समकक्षी र त्याहाँका राजासँग भेटवार्ता गरेका थिए । सांस्कृतिक र पर्यटन सम्बन्धि विभिन्न सम्झौतामा नेपाल र थाईल्याण्डबीच समझदारी समेत भएको छ ।
यसै गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न देशका प्रधानमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline