प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

  • शुक्रबार, चैत्र २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

चैत्र २२ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । थाईल्याण्डमा चलिरहेको बिमस्टेक शिखर सम्मेलनका क्रममा उनीहरुबीच भेट भएको हो । भेटमा द्धिपक्षीय सम्बन्धहरुका बारेमा छलफल भएको बताईएको छ ।

पछिल्लो पटक ओली प्रधानमन्त्री बनदेखि भारतले नेपालका प्रधानमन्त्रीलाई औपचारीक निमन्त्रण पठाएको छैन । जसलाई लिएर वर्तमान सरकारप्रति भारत सकारात्मक नरहेको अथ्र्याउने गरिएका बेला यो भेटवार्ता भएको हो ।

भेटमा परराष्ट्रमन्त्री आरजु राणा र भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी छन् ।

यस अघि पनि सँयुक्त राष्ट्रसघीय महासभामा ओली र मोदीले साईडलाईन भेटवार्ता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ