आज प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

आज प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

  • शुक्रबार, चैत्र २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । बिमस्टेक शिखर सम्मेलनका लागि त्याहाँ पुगेका उनीहरुबीच आज अपरान्ह चार बजे छलफल हुनेछ ।

ओली प्रधानमन्त्री भएपछि अहिले सम्म भारतले भ्रमणको निम्तो दिएको छैन । यस अघि सँधै नेपालका प्रधानमन्त्रीलाई सबै भन्दा पहिला भारतले भ्रमणको निम्तो दिने गरेको थियो ।

हिजो साँझ रात्रीभोज पनि ओली र मोदीले सँगै बसेर खाएका थिए ।

सार्वजनिक तस्बिरमा मोदीको छेउमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस पनि देखिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ