बालेन एक्लो परे, उपमेयर, कर्मचारी र वडाअध्यक्षहरु मिलेर कार्यकक्ष भित्र पुर्याए गुरागाँईलाई

बालेन एक्लो परे, उपमेयर, कर्मचारी र वडाअध्यक्षहरु मिलेर कार्यकक्ष भित्र पुर्याए गुरागाँईलाई

  • बिहिबार, चैत्र २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं, २१ चैत । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्ष प्रवेश गराउने बिषयमा काठमाडौं महानगरपालिकामा झडपको स्थिति सिर्जना भएको छ। मेयर बालेन शाहले लगाएको ताला तोडेर उपमेयर सुनिता ढंगोल, कर्मचारीहरु र वडाअध्यक्ष मिलेर अधिकृत गुरागाँईलाई कार्यकक्ष भित्र पुर्याएपछि बालेन एक्लो भएका हुन् ।

मेयर बालेन्द्र साहले गुरागाईँलाई रोक्नका लागि उनको कार्यकक्षमा ताला लगाएर नगर प्रहरी उतारेका छन भने उपमेयर सुनिता डंगोल भने गुरागाईँको स्वागतका लागि तयार भएर बसेकी छिन् ।

गुरागाईँको स्वागत र निषेधको अवस्था महानगरपालिका कार्यालयमा रहदाँ स्थिति असमान्य बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ