आजै निधन भएका राप्रपाका सांसद दिपक बोहराप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकले राप्रपाका सांसद दीपक बोहराको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेसँगै चालु अधिवेशन अन्त्य भएको हो।
०७० मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही(३ बाट निर्वाचित सांसद बोहोराको मंगलबार निधन भएको थियो।
त्यस्तै संघीय संसद्को दुवै सदनको अधिवेशन आज रातिदेखि १२ बजेदेखि अन्त्य हुँदैछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline