प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक सम्मेलनमा भाग लिन आज थाईल्याण्ड जाँदैछन् । थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।
थाइल्याण्डका नरेशसँग पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ। दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुनेछ।
प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरूसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए।
बिमस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्ने र सम्बोधनलगत्तै विभिन्न मुलुकका नेताहरुसँग साईडलाईन बार्ता गर्ने पनि जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline