नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र समेत हुलहुज्जत गर्न खोजेको आरोप लगाएका छन्।
सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले ‘संविधानमा नलेखिएका शब्दहरू संसद्का कल्चरहरूमा यस्ता विषयहरु आउन सक्दैनन्,ु उनले भने, ुयी पूर्व भइसकेका विषयहरु हुन्। राजावादीको नामबाट संविधानले नचिनेका शब्दहरु जे कुरा भइरहेको छ। यो सदनभित्र मात्र होइन । सदनबाहिर पनि कानुन विपरीत कुरा हो।’भने ।
आज संसदमा प्रधानमन्त्री बोल्दै गर्दा राप्रपाका सांसदहरुले होहल्ला गरेपछि एमालेको यस्तो प्रतिकृया आएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline