काठमाडौँ । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले आज सडकमा बिरोध प्रदर्शन गरेको छ ।
पत्रकार महासंघको आज प्रभातफेरी रोकेर सडकमा प्रदर्शन गरिएको हो ।
पत्रकार सुरेश रजकका हत्यारालाई कारवाही गर ।
आन्दोलनको नाममा अराजकता बन्द गर । जस्ता नाराहरु पत्रकारले लगाएका थिए ।
यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको थियो ।











यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline