मन्त्रिपरिषद्को आकस्मिक बैठक: शुक्रवारको घटनाको सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन

मन्त्रिपरिषद्को आकस्मिक बैठक: शुक्रवारको घटनाको सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन

  • शुक्रबार, चैत्र १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

१५ चैत ,काठमाडौँ । सरकारले राजावादीको आन्दोलनका क्रममा शुक्रवार भएको तोडफोड, लुटपाट र आगजनीको सत्य तथ्य छानबिन र दोषीलाई कारबाही गर्न गृह मन्त्रालयलार्ई निर्देशन दिएको छ ।

शुक्रवार साँझ बसेको मन्त्रिपरिषद् को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो । साथै घटनाको छानबिन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले राजावादीहरूले आतङ्क फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुंगामुढा गर्ने तथा मानिसको ज्यान जाने अमानवीय र गैह्रकानुनी काम गरेको ठहर गरेको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ