तिनकुनेमा निषेधाज्ञा जारी : सबै नागरिकलाई घर घर जान उर्दी

तिनकुनेमा निषेधाज्ञा जारी : सबै नागरिकलाई घर घर जान उर्दी

  • शुक्रबार, चैत्र १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

चैत्र १५ काठमाण्डौँ । दुर्गा प्रसाई नेतृत्वको राजावादी समुहले अराजकता मच्चाएपछि तिनकुनेमा प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।

तिनकुनेबाट प्रहरीले तितरवितर पारेपछि छरिएका प्रदर्शनकारीले स्थानीयको घर, एकीकृत समाजवादीको कार्यलयमा आगजानी गरेका छन् । प्रहरीको बन्दुक खोस्नेदेखि गाडी जलाउने, मिडिया र सरकारी गाडीमा तोडफोड, दमकलमाथि ढुंगामुडा गरेका छन् ।
दुर्गा प्रसाई आफू भने गाडीले प्रहरीको घेरा तोडेर हिँडेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । त्यसमा एक प्रदर्शनकारी घाईते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ