अराजक राजावादी समुहः प्रहरीमाथि आक्रमण, गाडी जलाईयो, घर आगो लगाए

अराजक राजावादी समुहः प्रहरीमाथि आक्रमण, गाडी जलाईयो, घर आगो लगाए

  • शुक्रबार, चैत्र १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

चैत्र १५ काठमाण्डौँ । दुर्गा प्रसाई नेतृत्वको राजावादी समुहले अराजकता मच्चाएको छ । शुरुदेखि नै प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि तितर वितर हुदै गएपछि प्रदर्शनकारीले स्थानीयको घरमा तोडफोड गरी आगजानी गरिदिएका छन् ।

त्यसै गरी प्रहरीको गाडीमा आगजानी गरेका छन् भने एकीकृत समाजवादीको पार्टी कार्यलयमा तोडफोड गरेका छन् ।

अन्नपूर्ण मिडिया नेटवर्कको कार्यलयमा पनि तोडफोड गरेका छन् ।

दुर्गा प्रसाई आफू भने गाडीले प्रहरीको घेरा तोडेर हिँडेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । त्यसमा एक प्रदर्शनकारी घाईते भएका छन् ।

प्रदर्शनकारीले प्रहरीको हतियार समेत खोसेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ