तिनकुनेमा राजावादी समुहले गरेको प्रदर्शन अराजक बनेको छ । प्रदर्शनकारीले जनताको घरमा तोडफोड गरेका छन् । भवनका सिसाहरु फुटेर क्षति भएको छ ।
आज कम मानिस उपस्थित भएपछि राजावादी केही प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।
प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ परेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline