प्रतिगमनको बिरोध र सरकारको भ्रष्टाचार र बेतिथि बिरुद्ध समाजवादी मोर्चाले गरेको बिशाल र्यालीपछि अहिले भृकुटीमण्डवमा सभा भईरहेको छ । सभालाई विभिन्न नेताहरुले संवोधन गरीरहेका छन् ।
भृकुटीमण्डपबाट भद्रकाली, बिद्युत प्राधिकरण र प्रदर्शनीमार्ग तर्फ ठूलो संख्यामा माओवादी, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र नेसपाका कार्यकर्ताहरु सहभागी भएका छन् ।
विभिन्न स्थानबाट र्याली सहित सो सभामा परिणत भएको हो । अब केही बेरमा विप्लव, माधव नेपाल र प्रचण्डले संवोधन गर्दैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline