आइपिएलमा लखनउ सुपर जायन्ट्सविरुद्ध सनराइजर्स हैदराबाद उत्रदै

आइपिएलमा लखनउ सुपर जायन्ट्सविरुद्ध सनराइजर्स हैदराबाद उत्रदै

  • बिहिबार, चैत्र १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

काठमाडौं । लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबाद बिच आज प्रतिस्पर्धा हुदैँछ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सविरुद्ध सनराइजर्स हैदराबाद मैदानमा उत्रिन लागेका हुन् ।

हैदराबादको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ७ः४५ मा सो खेल सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् ।

पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सविरुद्ध ४४ रनको जित दर्ता गरेको थियो भने ऋषभ पन्तको कप्तानीमा रहेको लखनउ पहिलो जितको खोजिमा रहने छ । पहिलो खेलमा लखनउ दिल्लीसँग एक विकेटले पराजित हुनु परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी