बहीनीलाई जिस्काएपछि आफ्नै साथीको हत्या, आरोपी खाती प्रहरी नियन्त्रणमा

बहीनीलाई जिस्काएपछि आफ्नै साथीको हत्या, आरोपी खाती प्रहरी नियन्त्रणमा

  • बिहिबार, चैत्र १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

१४ चैत, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ ।

गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

‘खातीले रसाईलीकी बहिनीलाई जिस्क्याएको भन्दै गर्धनमा खुकुरी प्रहार गरेको बयान दिएका छन् ।

हत्या आरोपी दीपक रसाइलीलाई राति नै प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी