प्रधानमन्त्री केपी ओलिले कुलमान घिसिङलाई बर्खास्त गर्नुको चित्तबुझ्दो स्पष्टीकरण नदिएसम्म सदन चल्न नदिने बताएका छन् ।
ससद परिसरमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गलत नियतले घिसिङलाई हटाइएको भन्दै प्रधानमन्त्रीको स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलनमा जाने चेतावनी दिए ।
लोडसेडिङ अन्त्य गर्न र प्राधिकरणलाई नाफामा पुर्याउने घिसिङलाई चार महिना कार्यकाल बाकी छदै बर्खास्त गरेपछि चौतर्फी बिरोध र आन्दोलन जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline