सरकारको बिरोध गर्नु बाहेक प्रतिपक्षीले केही गर्न सकेनन् : प्रधानमन्त्री

सरकारको बिरोध गर्नु बाहेक प्रतिपक्षीले केही गर्न सकेनन् : प्रधानमन्त्री

  • मङ्लबार, चैत्र १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीहरुले सरकारको बिरोध गर्नु बाहेक केही गर्न नसकेको टिप्पणी गरेका छन् । मंगलबार ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वैधानिक प्रतिपक्षीको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताएका हुन् ।

देशी–विदेशी तत्व सरकारलाई बदनाम गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेको उनले बताए । उनले देशको विकासका लागि लिएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यान केन्द्रीत भएको उल्लेख गरे ।

उनले दुई युवा आफूसँग जागिर माग्न आएको भन्दै नेपाली युवाले लेख्न र पढ्न बाहेक केही नजानेको टिप्पणी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी