राजतन्त्र आउदैन, पूर्व राजा राप्रपाको सभापति भए हुन्छ : देउवा

राजतन्त्र आउदैन, पूर्व राजा राप्रपाको सभापति भए हुन्छ : देउवा

  • आइतवार, चैत्र १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक मान्छे नभएको टिप्पणी गरेका छन्।

आइतबार कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सभापति बनाए हुन्छ भन्ने टिप्पणी गरेका हुन्।

यसरी हो भने राप्रपा पनि पछुताउँछ। राप्रपाले सभापति बनाए हुन्छ। पार्टी खोलेर राजनीति गरे भइहाल्यो नि, उनले भने, ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्, यसरी हिँड्दा राप्रपाका नेता कार्यकर्ताले पनि दुखः पाँउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ