जनतासँग माओवादी तराई मधेश जागरण अभियान आजबाट पुनः शुरु हुँदै

जनतासँग माओवादी तराई मधेश जागरण अभियान आजबाट पुनः शुरु हुँदै

  • बिहिबार, चैत्र ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

चैत्र ७ बारा । राजावादीको गतिविधि र स्ववियु चुनाव जस्ता कारण देखाउदै स्थगित भएको माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेश जागरण अभियान आजबाट पुनः शुरु हुँदैछ ।

आज दिनभर बारामा विभिन्न कार्यक्रम हुने माओवादी केन्द्रले जनाएको छ ।

आजको अभियानमा सहभागी हुन पार्टी अध्यक्ष प्रचण्ड सहित शीर्ष नेताहरु हिजै साँझ बारा पुगिसकेका छन् ।

बारामा प्रचण्डलाई कार्यकर्ता र समर्थकले भव्य स्वागत गरेका छन् ।

फागुण १२ गते झापाबाट शुरु भएको अभियान फागुण अन्तिम साता स्थगित गरिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ