काठमाडौं, ६ चैत । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछन् ।
संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेवाट सुरू हुनेछ भने राष्ट्रियसभाको बैठक अपरान्ह १ः१५ बजेवाट सञ्चालन हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline