फागुण २६ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको पदाधीकारी बैठक बसिरहेको छ । खुमलटार स्थित प्रधानमन्त्री निवासमा बसिरहेको बैठकमा आईतबार राजावादी शक्तिले गरेको प्रदर्शन र गतिविधिमाथि छलफल भईरहेको छ ।
माओवादीको तराई मधेश जागरण अभियान स्थगित गरेर प्रचण्ड सहित शीर्ष नेताहरु राजधानी फर्किएका थिए ।
साथै बैठकमा चैत्र ५ गते हुने स्ववियु निर्वाचन र अन्य समसामयिक विषय र जागरण अभियानको समेत समिक्षा हुने नेताहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline