सरकारले अध्यादेश संसदमा ल्याउने भएपछि माओवादी शीर्ष नेताहरु अभियान स्थगित गरी काठमाण्डौ आए

सरकारले अध्यादेश संसदमा ल्याउने भएपछि माओवादी शीर्ष नेताहरु अभियान स्थगित गरी काठमाण्डौ आए

  • बुधबार, फाल्गुन २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

फागुण २१ काठमाण्डौँ । सरकारले पाँच वटा अध्यादेश आज संसदमा पेश गर्ने भएपछि जनतासँग माओवादी तराई मधेश जागरण अभियान तीन दिनका लागि स्थगित गरेर माओवादी शीर्ष नेताहरु काठमाण्डौ आएका छन् ।

अभियान महोत्तरीमा पुगेर स्थगित भएको हो । हिजो बेलुकै काठमाण्डौ आएका माओवादी अध्यक्ष प्रचण्ड सहित पदाधीकारीको बैठक बसेर सरकारले संसद्‍मा प्रस्तुत गर्न लागेको अध्यादेश, विपक्षी दलको तयारी र हुलाकी राजमार्गकेन्द्रित अभियानको समीक्षा गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए । संसदमा अध्यादेश निर्णायार्थ पेश हुँदैछ ।

माओवादीले आफ्नो जागरण अभियान तीन दिन पछि फेरी महोत्तरीबाटै शुरु गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ