काठमाडौँ । अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अफगानिस्तानको यू-१९ टिमले नेपाली युवा टिमसँग तीन खेलको सिरिज खेल्ने छ । अप्रिल ३, ६ र ९ मा मुलपानी क्रिकेट मैदानमा खेल हुने क्यानले जानकारी दिएको छ ।
विश्वकप छनौट खेल्नु अघि यो सिरिज खेल्न अफगानी टोली नेपाल आउन लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline