माओवादीले आज पार्टीले जितेका पालिका अध्यक्ष उपाध्यक्षहरुलाई प्रशिक्षण दिदै

माओवादीले आज पार्टीले जितेका पालिका अध्यक्ष उपाध्यक्षहरुलाई प्रशिक्षण दिदै

  • शनिबार, फाल्गुन १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

फागुण १० काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले आज देशभर पार्टीले जितेका पालिका अध्यक्ष÷उपाध्यक्ष र प्रमुख÷उपप्रमुखहरुलाई प्रशिक्षण दिने भएको छ ।

देशभरका १२३ पालिकामा माओवादीले जित हात पारेको थियो । ती सबैलाई काठमाण्डौँमा भेला गरेर कृषि, पर्यटन, पुर्वाधार निर्माणमा जनतासँग साझेदारी गर्दै कसरी समाजवादको आधार तयार गर्न सकिन्छ भन्ने बारे प्रशिक्षित गरिनेछ ।

आज र भोली चाबहिलमा प्रशिक्षण पार्टी अध्यक्ष प्रचण्ड र विज्ञहरुले दिनेछन् ।

यसै गरी देशभरका ११ उत्कृष्ट पालिकाका प्रमुखहरुले आ आफ्नो अनुभव सुनाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ