८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बोलाइएको छ । दिउँसो २ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकका लागि चार एजेन्डा तय भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।
समसामयिक र राजनीतिक परिस्थिति र पार्टीका गतिविधिका बारेमा बैठकमा छलफल हुने जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline