माओवादी सरकार ढाल्ने र बनाउने खेलमा लाग्दैन : नारायणकाजी श्रेष्ठ

माओवादी सरकार ढाल्ने र बनाउने खेलमा लाग्दैन : नारायणकाजी श्रेष्ठ

  • बुधबार, फाल्गुन ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन्।

प्रेस सेन्टर ताप्लेजुङले बुधबार गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि संगठन बलियो बनाउने लागेको स्पष्ट पारेका हुन।

उनले संविधान संशोधन र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा सरकारसँग समन्वय भइरहेको पनि बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ