यू–१९ विश्वकप : नेपालले आज स्कटल्याण्ड बिरुद्ध खेल्दै

यू–१९ विश्वकप : नेपालले आज स्कटल्याण्ड बिरुद्ध खेल्दै

  • सोमवार, माघ ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौँ । नेपालले आज यू–१९ विश्वकपमा आज दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्दैछ । खेल मलेशियामा दिउसो सवा १२ बजेपछि शुरु हुनेछ ।

यस अघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपालको खराब ब्याटिङका कारण पराजयका व्यहोरेको थियो । नेपालका ६ जना ब्याटर रन आउट भएका थिए ।

नेपाल १८.२ ओभरमा ५२ रनमा अलआउट भएको थियो । आजको खेलमा नेपालले केही सुधार गर्ने अपेक्षा गरिएको छ ।

नेपाल पहिलो पटक महिला क्रिकेट विश्वकपमा खेलिरहेको छ ।
नेपालले अन्तिम खेल अष्ट्रेलिया बिरुद्ध पर्सी खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी