एन्फा युथ लिगः हिमालयन शेर्पालाइ हराउँदै सातदोवाटो बिजयी

एन्फा युथ लिगः हिमालयन शेर्पालाइ हराउँदै सातदोवाटो बिजयी

  • मङ्लबार, माघ १, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, १ माघ । सातदोबाटो युथ क्लबले बिजय हासिल गरेको छ ।

एन्फा युथ लिगमा मंगलबार हिमालयन शेर्पा क्लबविरुद्ध १–० को बिजय हासिल गरेको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा आयुश खड्काले गरेको एक मात्रै गोल सातदोबाटोको जितमा निर्णायक बन्यो । उनले दोस्रो हाफको ६६औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै सातदोबाटोले चार खेलबाट ६ अंक जोडन सफल भएको छ भने पराजित हिमालयन शेर्पा भने समान ४ खेलबाट १ अंकमा सिमित रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी