काठमाडौंको धोबीखोलामा कार खसेको छ। आइतबार बिहान काठमाडौं महानगरपालिका–२१ स्थित मदन भण्डारी कलेजनजिक बिएए ८७१४ नम्बरको कार पुलबाट खोलामा खसेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
कार अनामनगरबाट बानेश्वर जाँदै थियो। कार ललितपुर महानगरपालिका–१ का ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए। चालक सकुसल रहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline