तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारस्थित जोगीमणि चिल्ड्रेन पार्क निर्माणका लागि श्रमदान गर्दै केशवटार आमा समूहका सदस्य । एसओएस परिवार सबलीकरण कार्यक्रमको आर्थिक सहयोगमा यहाँ पार्क निर्माणको काम भइरहेको छ ।तस्बिर ः कृष्ण न्यौपाने
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline