एसीसी यू–१९ एसिया कपको मलेसियामा जारी समूहचरणको दोस्रो खेलमा नेपाली महिला टोलीले भारतविरुद्ध पहिले ब्याटिङ थालेको छ।
भारतले नेपालविरुद्ध टस जितेपछि फिल्डिङ राजेको थियो। पहिले ब्याटिङ थालेको नेपालले पावरप्ले सकिदासम्म १ विकेटको क्षतिमा ८ ओभरमा ४१ रन जोडेको छ।
क्रिजमा कप्तान पुजा महतो र सावित्री धामीले खेलिरहेकी छिन्। सोमबार भएको पहिलो खेलमा नेपालले पाकिस्तान यू–१९ टिमलाई पराजित गरेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline