सन २०३४ को विस्वकप फुटबल साउदी अरबमा हुने

सन २०३४ को विस्वकप फुटबल साउदी अरबमा हुने

  • बिहिबार, मंसिर २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

सन 2024 को विस्वकप साउदी अरबमा हुने भएको छ । फिफाको मतदानमा साउदीमा आयोजना गर्नेमा बहुमत जुटेको हो ।

साउदीमा विस्वकपका लागि चाहिने १५ मध्य चार वटा रगशाला तयार भैसकेको छ । सो बिस्वकपमा ४८ देश  सहभागी  हुनेछन् । अहिलेसम्म  ३२ देश मात्र सहभागी हुँदै आएका छन् ।

सन २०३० को बिस्वकप भने स्पेन लगायत तीन देशमा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी