दाङको घोराही उपमहानगरपालिका–१ र २, सुर्केडाँगीमा उपमहानगरपालिकाले साढे सात बिघा क्षेत्रफलमा निर्माण गरेको चेपे ताल । ताल निर्माण भएपछि स्थानीयले सिँचाइ, माछापालन तथा डुङ्गा सञ्चालन गरेर आर्थिक लाभ लिएका छन् । तस्बिरः कुलदीप न्यौपाने
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline